२० बैशाख २०८१, बिहिबार | May 2, 2024

आजको मौसम : आंशिक बदलीदेखि सफा रहने



काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशका पहाडी भू-भागहरूमा आंशिक बदली रहेको छ । अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका भू-भागहरूमा हुस्सु/कुहिरो लागेको छ ।

विभागले आज दिउँसो प्रदेश-१ र गण्डकी प्रदेशका भू-भागमा आंशिक बदली रहने जनाएको छ । देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

आज राति प्रदेश-१ र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ । बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

विभागले तराईका भू-भागहरूमा बिहानीपख लागेको हुस्सु र कुहिरोले दैनिक जनजीवन प्रभावित हुनसक्ने भन्दै सतर्क रहन भनेको छ ।

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार  ७ : ०९ बजे

बर्दिया एमाले अध्यक्षमा शालिकराम अधिकारी प्यानल सहित विजयी

बर्दिया । नेकपा एमाले बर्दियाको अध्यक्षमा एमाले उपाध्यक्ष विष्णु पौडेल

वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए ले नेपाललाई २१० रनको लक्ष्य

वेस्ट इन्डिज ‘ए’ विरुद्ध फिल्डिङमा नेपाल

काठमाडौं । वेस्ट इन्डिज ए सँगको टी-२० सिरिजअन्तर्गत नेपालले आज

सुनको मूल्य तोलामा रु दुई हजारले वृद्धि

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु दुई

अव पहुँचका आधारमा कसैलाई माफी मिनाहा हुँदैन : गृहमन्त्री लामिछाने

नेपालगन्ज । गृहमन्त्री रबी लामिछानेले पहुँचका आधारमा कसैलाई माफी मिनाहा