७ पुस २०८२, सोमबार | December 22, 2025

राप्रपाका मन्त्रीले बुझाए राजीनामा



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका मन्त्रीहरुले राजीनामा दिएका छन् । उपप्रधानमन्त्री एवं उर्जामन्त्री राजेन्द्र लिङदेनसहितका तीनमन्त्रीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएकाहुन् ।

राजीनामा बुझाउने मन्त्रीहरुमा लिङ्देनसहित शहरी विकासमन्त्री विक्रम पाण्डे, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधान र उर्जा, जलस्रोत तथा सिचार्इं राज्यमन्त्री दीपकबहादुर सिंह रहेका छन् ।

राष्ट्रपतिमा माओवादीसहित आठ दलले कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको भोलिपल्टै राप्रपा केन्द्रीय कार्यसमिति बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।

 

प्रकाशित मिति : १३ फाल्गुन २०७९, शनिबार  १ : ०६ बजे

राँझा विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थल बनाउन माग

नेपालगन्ज । नागरिक समाज, राँझा–बाँकेले नेपालगन्जस्थित विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थलका रुपमा

माछापुच्छ्रे बैंकद्वारा अपाङ्ग आश्रमलाई बेड बिस्तारा र ब्ल्याङ्गकेट सहयोग

बुटवल । माछापुच्छ्रे बैंक लिमिटेड बुटवल शाखाले चिसो मौसमलाई मध्यनजर

सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट

चर्चित नेता प्रल्हाद गिरिसहित विभिन्न जिल्लाबाट एमाले नेता तथा निर्वाचित जनप्रतिनिधि नेकपा प्रवेश

काठमाडौं । विभिन्न जिल्लाबाट नेकपा ९एमाले० परित्याग गरी चार दर्जनभन्दा

नेप्से परिसूचकमा १३ अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३ दशमलव ८८