१ पुस २०८२, मंगलबार | December 16, 2025

सिद्दार्थ राजमार्गको सिद्वबाबा नजिककै भिरबाट मोटरसाइकल खस्दा २ जना घाइते



बुटवल । सिद्दार्थ राजमार्गको बुटवल-पाल्पा सडक खण्डको सिद्दबाबा क्षेत्र नजिककै मोटरसाइकल खस्दा २ जना घाइते भएका छन ।

पाल्पाबाट बुटवल तर्फ आउदै गरेको लु २६ प ४८४९ नम्बरको मोटरसाइकल सिद्धबाबा नजिकको भिरबाट तल खसेको थियो ।

दुर्घटनामा परी पाल्पाको पुर्वखोला गाउँपालिकाका ६९ वर्षका मनबहादुर पुन र उनकी श्रीमती भारतीदेवी पुन घाइते भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

घाइते दुवैको अवस्था सामान्य रहेको छ भने लुम्बिनी प्रादेशिक अस्पताल उपचार भैरहेको छ ।

प्रकाशित मिति : १२ चैत्र २०७९, आइतबार  ११ : २० बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज