१६ कार्तिक २०८३, सोमबार | November 2, 2026

भुलेर पनि बाथरुममा नराख्नुस यी चिज, तपाईलाई कंगाल बनाउँछ !!



काठमाडाैं । सनातन धर्ममा वास्तुशास्त्रको विशेष महत्व छ । वास्तु नियमको पालनाले व्यक्तिको जीवनमा सुख र समृद्धि ल्याउँछ। साथै, लापरवाहीका कारण घरको सुख हराउन जान्छ छ । मानिस सधैं चिन्तित हुन्छ । समस्या हटेको देखिँदैन ।

त्यसैले ज्योतिषशास्त्रले वास्तु नियमहरू पालना गर्न सल्लाह दिन्छन् । घरको बाथरुमका लागि पनि वास्तु नियमहरू पालना गर्न आवश्यक छ। बाथरुमबाट नकारात्मक ऊर्जा बढी उत्पन्न हुने विश्वास गरिन्छ । यसका लागि भुलेर पनि बाथरुममा  तल उल्लेखित चिजहरु नराख्नुहोस् । यिनीहरूले वास्तु दोष निम्त्याउँछन् ।

अब यसाे गर्नुहाेस :

– वास्तु विज्ञहरुका अनुसार भिजेको कपडा बाथरुममा छाड्नु हुँदैन । यसो गर्दा वास्तु दोष हुने देखिन्छ। यसका साथै घरमा नकारात्मक ऊर्जाको आगमन हुन्छ । यसका लागि बाथरुममा भिजेको कपडालाई कहिल्यै नछोड्नुहोस् ।

– च्यातिएकाे चप्पल बाथरुममा राख्नाले वास्तु दोष हुन्छ । ज्योतिषीहरुका अनुसार बाथरुममा फुटेको चप्पल राख्नाले कुण्डलीमा शनिको स्थिति बिग्रन्छ । जसका कारण मानिसले नराम्रो समयबाट गुज्रनुपर्ने हुन्छ । यससँगै धनकी देवी लक्ष्मी पनि क्रोधित हुन्छिन् ।

– वास्तु शास्त्रका अनुसार बाथरुममा प्लास्टिकका टुक्राहरू कहिल्यै नराख्नुहोस् । यसो गर्दा मानिसले जीवनमा धेरै समस्याको सामना गर्नुपर्ने हुन्छ । यदि बाल्टिन वा मग फुटेको छ भने, यसलाई तुरुन्तै बाहिर फाल्नुपर्छ ।

– प्रायः महिलाहरु नुहाएर झरेको कपाल बाथरुममा राख्छन् । यस्तो पटक्कै नगर्नुहोस् । वास्तुशास्त्रमा यसो गर्न निषेध गरिएको छ । झरेको कपाल बाथरुममा राख्नु वास्तु दोष मानिन्छ । जसका कारण मानिसले आफ्नो इच्छा अनुसार जीवनमा प्रगति गर्न सक्दैन ।

प्रकाशित मिति : १० बैशाख २०८०, आइतबार  ७ : ४७ बजे

कात्तिक १६ सम्म सात हजार ६८८ विपद्का घटना

काठमाडौं । चालु वर्षको वैशाख १ गतेदेखि आज कात्तिक १६

उच्च अंकले घट्यो नेप्सेमा दोहोरो अंकको गिरावट, सवा सात अर्बको कारोबार

काठमाडौं । साताको कारोबारको पहिलो दिन सोमबार सेयर बजार राताम्मे

भारतको पूर्वी तटतर्फ दोस्रो चक्रवात, भारी वर्षाको चेतावनी

नयाँ दिल्ली । एक साताभन्दा कम अवधिमा भारतको पूर्वी तटतर्फ

अध्यादेशबाट शासन चलाएको भन्दै विपक्षीको आक्रोश, तत्काल संसद् अधिवेशन बोलाउन माग

काठमाडौं । संघीय संसद्का विपक्षी दलहरूले सरकारले अध्यादेशमार्फत शासन सञ्चालन

सर्वोच्च फूलकोर्टको निर्णय – न्यायाधीश र कर्मचारीलाई विचलित नहुन निर्देशन

काठमाडौं । सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) ले न्यायाधीश र