५ जेष्ठ २०८१, शनिबार | May 18, 2024

सुनसरी प्रहरीद्धारा ३ सय ३७ फरार अभियुक्तहरु पक्राउ, बुधबार मात्रै २२ जना पक्राउ



इटहरी । सुनसरी प्रहरीले ३ सय ३७ जना फरार अभियुक्तहरुलाई पक्राउ गरेको छ । आर्थिक बर्ष २०७९/८० को भित्र ३ सय ३७ फरार अभियुक्तहरुलाई पक्राउ गरेको हो ।

बुधबार मात्रै सुनसरी प्रहरीले २२ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, सुनसरीका प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिएका छन् ।

उनका अनुसार जिल्ला प्रहरी कार्यालय सुनसरीबाट विशेष टोली गठन गरी फरार प्रतिवादीहरु पक्राउ अभियान अन्तर्गत विभिन्न मुद्दामा कैद तथा जरिवाना तोकिएका प्रतिवादीहरुलाई पक्राउ गर्ने क्रममा हिजो मात्रै २२ जना पक्राउ परेका हुन ।

पक्राउ परेका सबैलाई बुधबार नै अदालतसमक्ष बुझाइएको छ । थप फरार प्रतिवादीहरु पनि पक्राउ गरिने राईले जानकारी दिएका छन् ।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहिबार  ९ : ४४ बजे

चलचित्र पत्रकार संघ नेपाल, रुपन्देहीले २ ओटा पुरस्कार वितरण गर्दै

बुटवल । चलचित्र पत्रकार संघ नेपाल, शाखा रुपन्देहीले यही जेठ

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी

निर्मला थापाको ‘इन्द्रकमल’ सार्वजनिक

काठमाडौं । गायिका निर्मला थापा मगरको मौलिक लोक दोहरी गीत

बागमतीमा विषयगत समितिको सभापति चयन गरिँदै

बागमती । बागमती प्रदेशसभाअन्तर्गत विषयगत समितिका सभापतिको नाम आज चयन

जिल्ला अस्पताल मुगुमा सिटामोल पनि छैन, जनता मारमा

मुगु । जिल्ला अस्पताल मुगुमा सामान्य औषधिको समेत अभाव हुन