२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

आईपीएल : हैदराबाद गुजरातसँग ३४ रनले पराजित



काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको गुजरात टाइटन्सले सनराइजर्स हैदराबादलाई ३४ रनले पराजित गरेको छ ।

टस हारेर पहिलो ब्याटिङ्को निम्तो पाएको गुजरातले ९ विकेटको क्षतिमा १८८ रन बनाएको थियो । उसका लागि सर्वाधिक रन शुभमन गिलले बनाए । एउटा मात्र छक्का प्रहार गरेका उनले ५८ बलमा १३ चौकाको मद्दतमा १०३ रन बनाएका हुन् । १८९ रनको लक्ष्य पछ्याएको हैदरावाद निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ५४ रनमा समेटिएको हो ।

आईपीएल अन्तर्गत मंगलबार लखनउ सुपर जाइनट र मुम्बई इन्डियन्स खेल्ने छन् । यो प्रतिस्पर्धा लखनउमा राति पौने ८ बजे सुरु हुनेछ ।

प्रकाशित मिति : २ जेष्ठ २०८०, मंगलबार  ६ : २२ बजे

शान्तिसैनिकको सुरक्षामा नेपालको जोड

काठमाडौँ । पश्चिम एसियामा जारी तनावप्रति चिन्ता व्यक्त गर्दै सरकारले

सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बुधबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य

निर्वाचन परिणाम हाम्रो पक्षमा आएन, तर जनताप्रतिको प्रतिबद्धता कमजोर हुँदैन : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन परिणाम

Pentagon says first six days of war cost $11.3bn: Report

Pentagon officials have estimated the cost of the first six

इरान युद्ध सुरु गरेको पहिलो ६ दिनमै अमेरिकाको ११ अर्ब ३० करोड डलर स्वाहा

इरान विरुद्ध युद्ध सुरु गरेको पहिलो ६ दिनमै ११ अर्ब