२४ श्रावण २०८३, आइतबार | August 9, 2026

अनशनरत बर्दियाका सांसद गौतमले भौतिक पूर्वाधारमन्त्री ज्वालाबाट जुस पिएर अनशन तोडे



काठमाडौं । बिभिन्न माग राख्दै आमरण अनशनमा बसेका बर्दियाका–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सञ्जयकुमार गौतमले आठौं दिनमा अनशन तोडेका छन् ।

पप्पु निर्माण कम्पनीको लापरवाहीले भाँच्चिएको बारबर्दिया र गुलरिया जोड्ने जब्दीघाट पुलमुनि अनशन बसेका कांग्रेस केन्द्रीय सदस्य गौतमलाई भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जुस खुवाएर अनशन अन्त्य गराएका छन् । अनशन तोड्नु अघि मन्त्री ज्वालासँग ११ बुँदे सहमति भएको थियो ।

अनशन तोडेपनि स्वास्थ्य अवस्था कमजोर भएकाले गौतम जिल्ला अस्पताल बर्दियामा भर्नाभएको बताइएको छ ।

पुल निर्माण हुनुपर्नेसहितका विभिन्न १५ बुदे माग राखेर ३० वैशाखदेखि जब्दीघाटको भत्किएको पुलमुनि सांसद गौतम आमरण अनशन बसेका थिए । गौतमसँग वार्ता गर्न मन्त्री ज्वाला शनिबार बारबर्दिया नगरपालिका–११ स्थित अनशनस्थलमा नै पुगेका थिए ।

प्रकाशित मिति : ६ जेष्ठ २०८०, शनिबार  ५ : ४० बजे

बढ्दै ग्यासको आयात, बिस्तारै हट्दै अभाव

काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा पछिल्ला केही दिनयता

तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर किरण सिंह गोरुसिंगे जंगलमा मृत फेला

बुटवल । तीन दिनदेखि बेपत्ता रहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा

सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ७ सय रुपैयाँ पुग्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य पहिलोपटक प्रतितोला ३ लाख

विविधतामा एकताले राष्ट्रिय अखण्डता बलियो बनाउँछ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको संविधानले विविधतामा एकतालाई आत्मसात्

तीनबुँदे सहमतिअनुसार कर्णालीमा मन्त्रिपरिषद् विस्तार हुँदै

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले चाँडै मन्त्रिपरिषद् विस्तार