७ श्रावण २०८३, बिहिबार | July 24, 2026

स्मार्ट टेलिकम नियन्त्रण अघिको व्यक्तिगत कारोबारको जिम्मा प्राधिकरणले नलिने



काडमाडौं । नेपाल उड्डयन प्राधिकरणले स्मार्ट टेलिकम नियन्त्रण अघिको व्यक्तिगत कारोबारको जिम्मा नलिने जनाएको छ ।

स्मार्ट टेलिकमको सम्पुर्ण जायजेथा नियन्त्रणमा लिएको प्राधिकरणले गत बैशाख २१ गते अघिको व्यक्तिगत लेनदेनको जिम्मेवारी आफुले नलिने र सो जिम्मेवारी टेलिकमको नै भएको पनि प्रस्टाएको छ ।

‘स्मार्ट टेलिकम प्रालिलाई नेपाल दुर सञ्चार प्राधिकरणले नियन्त्रणमा लिनु अगाडी (२०८० बैशाख २१) स्मार्ट टेलिकमल प्रालिवाट संस्था वा सर्वसाधारण व्यक्तिलाई तिर्नु/बुझाउनु पर्ने बक्यौंता निज प्रालिको दायित्व भएको हुदाँ सम्पुर्ण दायित्व स्वयम स्मार्ट टेलिकम प्रालिले ब्योर्होनु पर्ने र यसमा नेपाल सरकार वा प्राधिकरणको कुनै दायित्व नहुने भएको ब्योहोरा सर्वसाधारणका लागि यो ब्योहोरा जानकारी गराईन्छ’ प्राधिकरणले जारी गरेको सुचनामा भनिएको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०८०, मंगलबार  ७ : ०९ बजे

सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा, कालो बजारीको रकम फिर्ता गराइयो

सुर्खेत । सुर्खेतमा खाना पकाउने ग्यासको अभाव भएपछि उपभोक्तामा चुलो

तिलोत्तमाबाट ठुलो परिमाणको ब्राउनसुगर सहित १ जना पक्राउ

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका ९ मंगलापुरबाट ठुलो परिमाणको लागुऔषध

अन्दाज र परीक्षणको भरमा राज्य सञ्चालन गरिए देश ठप्प अवस्थातर्फ उन्मुख हुन सक्छ : राजेश हमाल

काठमाडौं । अभिनेता राजेश हमालले राजनीतिक भविश्यबाणी गर्दै ‘देश ठप्प

बाँकेमा वाम दलहरुले संयुक्तरुपमा मनाए पुष्पलाल स्मृति दिवस

नेपालगन्ज । बाँकेमा क्रियाशील वाम दलहरुले संयुक्तरुपमा नेपाल कम्युनिस्ट पार्टीका

४२ करोडको बैंकिङ कसुर प्रकरण : व्यवसायी शंकरलाल अग्रवाल पुर्पक्षका लागि थुनामा

काठमाडौं। उच्च अदालत पाटनले बैंकिङ कसुरको मुद्दामा प्रतिवादी बनाइएका व्यवसायी