४ पुस २०८२, शुक्रबार | December 20, 2025

नागरिकता विधेयक प्रमाणिकरण विरुद्ध सर्वोच्चमा रिट



काठमाडौं । नागरिकता विधेयक प्रमाणिकरण विरुद्ध सर्वोच्च अदालतमा रिट पेश भएको छ ।

वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीलगायतले नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरणको विरुद्ध बिहीबार सर्वोच्चमा रिट पेस गरेका हुन् ।

हिजो बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा ९ महिनादेखि राष्ट्रपति कार्यालयमै अलपत्र अवस्थामा रहेको नागरिकता विधेयक प्रमाणीकरण गरेका थिए । अघिल्लो राष्ट्रपति विद्यादेवी भण्डारीले संसदले दुई दुई पटक पारित गरेर प्रमाणिकरणका लागि पठाएको विधेयकलाई होल्ड गरेर राख्दिएकी थिइन ।

रिट निवेदन दर्ताको प्रक्रियामा रहेको सर्वोच्च प्रशासनले जनाएको छ । रिटमा राष्ट्रपतिले संसदीय प्रक्रिया र मान्यता विपरित निस्कृय बनेको नागरिकता विधेयकलाई प्रमाणिकरण गरेको भन्दै यसलाई तत्काल ऐनको अंग नबनाउन माग गरिएको छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०८०, बिहिबार  १ : ०३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको