२० मंसिर २०८२, शनिबार | December 6, 2025

अवरुद्ध संसद खुलाउन सभामुखबाट सबै दलका प्रमुख सचेतकहरुसँग छलफल



काठमाडौं। संसद्को अवरोध हटाउन सभामुख देवराज घिमिरेले प्रमुख दलका सचेतकहरूसँग छलफल गरेका छन् ।

संसद भवनस्थित आफ्नो कार्यकक्षमा सभामुख घिमिरेले सबै दलका मुख्यसचेतकहरुसँग छलफल गरेका हुन् ।

राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणिकरण गरेको र प्रधानमन्त्रीले भारतमा गएर भूमि साट्ने अभिव्यक्ति दिएको भन्दै प्रतिपक्षी दलका सांसदहरुले हिजोको संसद बैठक अवरुद्ध गराएका थिए ।

अवरुद्ध संसद खुलाउन सभमुख घिमिरेले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग टेलिफोन सम्वाद समेत गरेका थिए ।

प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणबारे संसदलाई जानकारी गराउने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०८०, सोमबार  ११ : २२ बजे

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति