६ श्रावण २०८३, बुधबार | July 22, 2026

नेसनल हाइड्रोपावरले हकप्रद सेयरको बुक क्लोज मिति तोक्यो



काठमाडौ। नेसनल हाइड्रोपावर कम्पनीले हकप्रद सेयरको लागि बुक क्लोज मिति तोकेको छ । बुधबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले १ असारमा बुक क्लोज गर्ने निर्णय गरेको छ ।

तसर्थ, जेठ ३२ गतेसम्म कायम सेयरधनीले कम्पनीले जारी गर्न लागेको ५० प्रतिशत हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीले १०ः५ अनुपातमा ८२ करोड २१ लाख ४५ हजार ९७१.७८ रुपैयाँ बराबरको ८२ लाख २१ हजार ४५९.७१७८ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो ।

कम्पनीले हाल कायम १ अर्ब ६४ करोड ५५ लाख १६ हजार रुपैयाँ चुक्ता पुँजीमा हकप्रद बिक्री गर्न लागेको हो । यसमा मुक्तिनाथ क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ ।

कम्पनीले हकप्रद सेयर बिक्री गर्न धितोपत्र बोर्डमा अनुमति दिएको छ । अब बोर्डबाट हकप्रद सेयर बिक्री अनुमति पाएपछि कम्पनीको हकप्रद निष्कासन प्रक्रिया अघि बढ्नेछ ।

प्रकाशित मिति : २४ जेष्ठ २०८०, बुधबार  ४ : ०९ बजे

पहिरो खस्दा आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने

काठमाडौं । अविरल वर्षा, पहिरो र बाढीको जोखिमका कारण देशका

अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्

चितवन । ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएकोे अण्डाको मूल्य बढ्न

बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’, जलवायु सचेतनासँगै मानवीय सहयोग कोष घोषणा

काठमाडौं । नेपाली कांग्रेसले विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवसका

दोलखाको सिप्रिङ खोलामा आएको बाढीले एक वृद्ध बेपत्ता, चार जना जलविद्युत् कर्मचारी जोखिममा

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका-९ स्थित सिप्रिङ खोलामा आएको बाढीले

दिल्लीमा विद्यार्थी प्रदर्शनमाथि प्रहरीको दमन, राजधानी तनावग्रस्त

नयाँ दिल्ली । भारतीय राजधानी नयाँ दिल्लीमा शिक्षा प्रणालीमा देखिएको