२० मंसिर २०८२, शनिबार | December 6, 2025

सांसद सोविता गौतमले डिलिट गरिन आफनो टविटर अकाउन्ट



काठमाडौं । सांसद सोविता गौतमले सामाजिक प्लेटफर्म टविटर छाडेकी छिन् ।

हालै मात्रै बैबाहिक बन्धनमा बाँधिएकी सांसद गौतमले आफनो ब्यक्तिगत जीवनमा नकारात्मक प्रतिक्रिया आए पछि टविटर डिलिट गरेको बताएकी हुन् ।

‘पछिल्लो समय त्यो (नकारात्मक) न्युजहरु आईसके पछाडी मैले टविटर डिलिटै गरिदिएँ, फालिदिए, एकदमै टक्सिट हुन्छ क्या कहिले कहिले’ उनले एउटा पोडकास्ट अन्र्तवार्तामा भावुक हुदैँ भनेकी छिन, ‘टविटर धेरै सकरात्मक कुरा भए पनि टविटर कहिले काँही टक्सिट नै हुन्छ, अटयाक सबालमा धेरै बौद्धिक दरिद्रता छ त्यहाँ, फेक प्रोफाइल बनाएर प्रहार गर्नुपरयो भने बौद्धिक मान्छेहरुले टविटर प्रयोग गर्छन् ।’

विवाह गरेर जापान गए पछि आफनो व्यक्तिगत जीवनमा धेरै लाञ्छना लगाए पछि आफु दुःखित भएको पनि उनको भनाई छ । आफुसँग एक पटक पनि नसोधी आफनो व्यक्तिगत जीवनमा नकारात्मक कुराहरु फैलाउने मिडियालाई नोटिस गरेको पनि जनाएकी छिन् ।

‘म जापान हुदाँ मेरो बुबाले भन्नु भयो कि तेरो यति धेरै कुरा आएको छ तेरो आमा मरी भने मलाई थाहा छैन के हुन्छ ?’ उनले भावुक हुुदैँ भनिन, ‘यो देशमा कानुन छ, गर्नुपर्छ दयाटस इट ।’

प्रकाशित मिति : २७ जेष्ठ २०८०, शनिबार  २ : २० बजे

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति