८ श्रावण २०८३, शुक्रबार | July 24, 2026

जलहरी प्रकरण : अख्तियारको टोली पशुपतिमा



काठमाडौं । पशुपतिनाथ मन्दिरमा चढाइएको सुनको जलहरी प्रकरणमा अख्तियारमा उजुरी परेपछि जलहरीको छानविन गर्न अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोली पशुपति पुगेको छ।

अख्तियारका अनुसन्धान अधिकृतसहितको टोली जलहरीको छानविन तथा सो प्रकरणको अनुसन्धानका लागि आज पशुपति पुगेको छ । अघोष्तिरुपमा पशुपतिनाथको मुलगेट सिल गरेर अख्तियार टोलीले मन्दिर भित्र छानविन सुरु गरेको छ । अख्तियारको टोली भित्र प्रवेश गरेसँगै सर्वसाधरणलाई प्रवेश नदिइएको पशपति दर्शनका लागि पुगेका एक भक्तले बताए ।

तत्कालिन प्रधानमन्त्री केपी ओलीले १०७ किलो ९२४.७५ ग्राम सुनको जलहरी चढाएको भनिएपनि महालेखा परीक्षकको प्रतिवेदनमा १० किलो ९७६ ग्रामको रिङ बनाएर हालेको भनिएको पुष्टि नहुने उल्लेख भएर आएपछि जलहरी प्रकरणले चर्चा पाएको थियो।

पशुपति विकास कोषका सदस्य–सचिव मिलनकुमार थापाले भने सुनमा कुनै प्रकारको बदमासी नभएको दाबी गर्दै आएका छन्। संसदीय समितिमा बयान दिँदै उनले सुनमा घटी आए आफूलाई जस्तो सुकै सजाँय मन्जुर हुने बताएका थिए।

प्रकाशित मिति : १० असार २०८०, आइतबार  ५ : ३३ बजे

सम्झना चोकदेखि खजुरा क्यान्सर गेटसम्म नगरबस संचालन हुँदै

खजुरा । बागेश्वरी यातायात प्रालिले बैजनाथ गाउँपालिकाको सम्झना चौक देखि

हामी सत्तामा मात्र अल्झिँदा कम्युनिस्ट विरोधी शक्तिले २० वर्षदेखि रणनीति बनाएका रहेछन् : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

तीन वरिष्ठ न्यायाधीशलाई राजीनामा र महाअभियोगको धम्की दिएको अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाको दाबी

काठमाडौं । अन्तर्राष्ट्रिय मानवअधिकारसम्बन्धी तीन प्रतिष्ठित संस्थाले सर्वोच्च अदालतका तीन

राहदानी प्रणालीमा देखिएका प्राविधिक समस्या क्रमशः समाधान हुन्छन् : परराष्ट्र

काठमाडौं । सरकारले नयाँ राहदानी प्रणाली कार्यान्वयनका क्रममा देखिएका प्राविधिक

आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र

काठमाडौं । सरकारले सबै मित्रराष्ट्रहरूसँगको सम्बन्धलाई प्रगाढ तुल्याउँदै आवश्यकताअनुसार उच्चस्तरीय