९ श्रावण २०८३, शनिबार | July 26, 2026

बच्चा जन्माउने कर्मचारीलाइ थप तलब दिने चिनियाँ कम्पनिको घोषणा



बेइजिग । एक चिनियाँ कम्पनीले आफ्ना कर्मचारीलाई बच्चा जन्माउनका लागि तलब दिने भएको छ ।

चीनको Trip.com ले आफ्ना कामदारहरूलाई जुलाई १ देखि प्रत्येक बच्चाको लागि ५० हजार युआन अर्थात ६८९७ अमेरिकन डलर दिने घाेषणा गरेकाे हाे ।

जनसङ्ख्या सङ्कटसँग जुधिरहेको मुलुकमा ठूला निजी कम्पनीले गरेको यो पहिलो पहल हो । कम्पनीका ४० कराेड प्रयोगकर्ताहरू रहेका छन् । उसका अनुसार विश्वभरका आफ्ना कर्मचारीबाट जन्मने बच्चालाई ५ वर्षसम्म वार्षिक १० हजार युआन नगद अनुदान दिइनेछ । कार्यक्रमको लागत करिब १ अर्ब युआन हुनेछ ।

प्रकाशित मिति : १६ असार २०८०, शनिबार  ८ : ४६ बजे

रसुवाको भोटेकोसीमा गाडीसहित चालक बेपत्ता

काठमाडौँ । चीनबाट आयात भएको एसआरएम कम्पनीबाट निर्मित विद्युतीय इभी

प्राधिकरणद्वारा मूल्य अभिवृद्धि करबारे आन्तरिक राजस्व कार्यालयसँग राय माग

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आर्थिक ऐन, २०८३ अनुसार असार

रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च

बुटवल । रूपन्देहीमा सङ्गठित तथा आर्थिक अपराध एवं घरेलु हिंसाका

क्यान्सर अस्पतालको फार्मेसी सेवा विस्तार

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

काठमाडौंको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला

काठमाडौं । तारकेश्वर नगरपालिका–१ चुनदेवीमा कारभित्र जलेको अवस्थामा एक महिलाको