१० भदौ २०८३, बुधबार | August 27, 2026

सीके राउतलाई सरकारमा सहभागी हुन प्रधानमन्त्रीको आग्रह



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनमत पार्टीका अध्यक्ष सीके राउतलाई सरकारमा सहभागी हुन आग्रह गरेका छन् ।

आइतबार प्रधानमन्त्रीको सरकारी निवासमा भएको भेटमा प्रधानमन्त्री प्रचण्डले राउतलाई सरकारमा सहभागी हुने आग्रह गरेका हुन् ।

सरकारलाई दिएको समर्थन फिर्ता नलिन आग्रह गर्दै सरकारमा सहभागी हुन राउतलाई प्रधानमन्त्री प्रचण्डले भनेका हुन् ।

जवाफमा अध्यक्ष राउतले पार्टीभित्र छलफल गरेर जानकारी दिने बताएका छन् ।

प्रकाशित मिति : १७ असार २०८०, आइतबार  ४ : ०२ बजे

भोटेकोशी बाढी : हालसम्म मृत्युहुनेहरुको संख्या १ सय जना पुग्यो

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण बुधबार राति २०:३०

भारत सरकारले पठायो १० टन राहत सामग्री

काठमाडौँ । भारत सरकारले रसुवाका बाढी प्रभावितका लागि १० टन

सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडा्रैं । भोटेकोसी बाढीको क्षति, खोजी, उद्धार, राहत र पुनर्स्थापनाका

भोटेकोशी बाढी : ९५ जनको मृत्यु भएको पुष्टि, ठुलो संख्यामा सम्पर्क बिहिन

काठमाडौं । रसुवास्थित भोटेकोसीमा आएको बाढीमा परि ९५ जनाको मृत्यु

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट