२४ मंसिर २०८२, बुधबार | December 11, 2025

नेपालगन्ज उद्योग बाणिज्य संघ निर्वाचन : एशोसियट सदस्यमा कमल कार्की र प्रदीप गुप्ता विजयी



नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघको कार्यसमिति निर्वाचनमा एशोसियट सदस्यमा कमल कार्की र प्रदीप गुप्ता विजयी भएका छन् । कार्की समावेशी र गुप्ता साझा प्रजातान्धि समुहबाट उम्मेदवार बनेका थिए ।

कार्कीले १११ मत तथा गुप्ताले ८८ मत प्राप्त गरेर निर्वाचित भएका हुन् । उनीहरुको प्रतिद्वन्दी पुरुषेत्तम अग्रवालले ५८ मत प्राप्त गरेका छन् भने संजय अग्रवालले ४२ मत पाएका छन् ।

पुरुषोत्तम साझा प्रजातान्त्रिक समुहबाट र संजय समावेशीबाट उम्मेदवार थिए । एमालेका केही नेताहरुले संजयकै विषयमा अडान लिएका कारण समावेशी प्यानलमा झण्डै विभाजन समेत आउन थालेको थियो ।

संघको निर्वाचनमा १८२ मतदाता रहेकोमा १५६ मत खसेको थियो । ३ वटा मत बदर भएको बताइएको छ ।

प्रकाशित मिति : ३ भदौ २०८०, आइतबार  १ : २७ बजे

कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव

काठमाडौँ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिको संयोजकमा

कांग्रेस बाँकेबाट सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस

नेपालगन्ज । नेपाली कांग्रेसले बाँकेबाट आगामी फागुन २१ गते हुने

सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति (पूर्णपाठ)

काठमाडौँ । नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति

वहुविवाह आरोपमा डीएसपी मधु नेपाल पक्राउ

बुटवल । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपार्ल