४ पुस २०८२, शुक्रबार | December 19, 2025

स्रोत नखुलेको ३ लाख रुपैयाँ सहित एकजना पक्राउ



नेपालगन्ज । भारतबाट नेपाल आउँदै गरेका एकजना स्रोत नखुलेको अवैध ३ लाख रुपैयाँसहित नेपालगन्जको सीमा नाकाबाट पक्राउ परेका छन् । मंगलबार साँझ नेपाल आउँदै गरेका भारतीय नागरिक श्रोत नखुलेको नेपाली रकम सहित पक्राउ परेका हुन् ।

भारतको रुपइडिहाबाट यूपी ३२ एल.एच. ३७०४ नम्बरको मोटरसाईलमा नेपालगन्ज आउँदै गरेका ३० वर्षिय ईस्तियाक अहमदसँग चेक जाँचका क्रममा ३ लाख रुपैयाँ भेटिएपछि उनले श्रोत खुलाउन नस्क्दा सशस्त्र प्रहरी जमुनाह बिओपी उनलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरीले नेपालगन्ज(१५ बाट मंगलबार ३ लाख रुपैयाँसँगै नियन्त्रणमा लिइएका अहमदलाई आवश्यक कारवाहीका लागि नेपालगन्ज भन्सार कार्यालय बाँकेमा बुझाइएको जनाएको छ।

भन्सार बुझाइएको मोटरसाईकलको मूल्य २ लाख रुपैयाँ दाखिला गरेको सशस्त्र प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २७ भदौ २०८०, बुधबार  ७ : ४४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको