७ आश्विन २०८३, बुधबार | September 23, 2026

नेपाल र भारतबीचको क्रिकेट प्रतियोगिताको अवसरमा डिशहोम फाइबरनेटको अफर



काठमाडौं । चीनमा भैरहेको एसियन गेम्सअन्तर्गत भोलि हुने नेपाल र भारतको क्रिकेट प्रतियोगिताको अवसर पारेर डिशहोम फाइबर नेटले विशेष अफरको घोषणा गरेको छ ।

अफरअनुसार आज असोज १५ गते १२ बजेदेखि भोलि असोज १६ गते १२ बजेसम्म डिशहोम फाईवरनेटको १ वर्ष रिचार्ज गर्ने ग्राहकहरुले २ वर्षसम्म आफ्नो प्याकेजको इन्टरनेट चलाउन पाउनेछन् ।

नेपाल र भारतबीच क्वाटरफाईनलको प्रतिस्पर्धा हुन लागेको हो । सोही अवसर पारेर डिशहोमले आफ्ना ग्राहकहरुलाई यो अफर प्रदान गरेको हो ।

सेवा सुरु गरेको छोटो अवधिमै ३ लाख सन्तुष्ट ग्राहक बनाउन सफल डिशहोम फाईवरनेटले आफ्ना ग्राहकहरुलाई गुणस्तरीय इन्टरनेट सेवालाई प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार  ५ : ०८ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज