२८ फाल्गुन २०८२, बिहिबार | March 13, 2026

कोरोना कहरमा रगत अभाव हुन नदिन बाँकेका प्रहरीले गरे रक्तदान



नेपालगञ्ज । कोरोनाको कहरबीचमा रगतको अभाव हुन नदिन बाँकेमा प्रहरीले रक्तदान गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय, बाँके र सामुदायिक सेवा केन्द्र, बाँकेको आयोजनामा प्रहरीले रक्तदान गरेका हुन् । कार्यक्रमको बांँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले उदघाटन गरे । रक्तदान कार्यक्रममा जिल्लामा कार्यरत नेपाल प्रहरी तथा ट्राफिक प्रहरीका अधिकृत तथा जवानहरुले रक्तदान गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरिक्षक ओमबहादुर रानाले रगत अभावमा कसैको पनि ज्यान नजाओस् भनेर प्रहरीले रक्तदान गरेको बताए ।

कार्यक्रममा प्रहरीका ९८ जना र ३ जना सर्वसाधारण गरी जम्मा १ सय १ जनाले रक्तदान गरेका थिए ।

प्रकाशित मिति : ३ श्रावण २०७७, शनिबार  १२ : ०२ बजे

मेयर कप क्रिकेटमा लायन किङ्स विजयी

‎नेपालगन्ज । नेपालगन्जमा जारी नेपालगन्ज मेयर कप पुरुष क्रिकेट प्रतियोगिता

निर्वाचन प्रहरीको बिदाइ

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य

खाना पकाउने ग्यास अवदेखि आधा मूल्यमा आधा सिलिण्डर

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यास आधा मूल्यमा

रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिना बन्द हुने

गुल्मी । राष्ट्रिय राजमार्गअन्तर्गत गुल्मीको रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिनाका लागि

बुटवल र सैनामैनामा वायु प्रदूषण न्यूनीकरण गर्न ‘स्वच्छ हावा’ कार्यक्रम

बुटवल । रुपन्देहीका २ वटा स्थानीय तहमा ‘आमा तथा नवजात