२५ फाल्गुन २०८२, सोमबार | March 9, 2026

पछिल्लो २४ घण्टामा ५७ जनामा नयाँ संक्रमित थपिए, १ सय ३ जना संक्रमण मुक्त



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइसरका कारण ५७ जना कोरोना संक्रमित भएको छन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार शनिबार ३ हजार ३ सय ३१ वटा नमुना पिसिआर विधिबाट परिक्षण भएको छ ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या १७ हजार ५ सय २ जना पुगेको छ । विगत २४ घण्टामा १ सय ३ जना कोरोना संक्रमण मुक्त भएका छन् भने कुल संक्रमण मुक्तहुनेको संख्या ११ हजार ६ सय ३७ जना पुगेका छन् ।

यस्तै नेपालभरमा २३ हजार २ सय ७५ जना क्वारेन्टिनमा रहेका छन् भने ५ हजार ८ सय २५ जना आइसोलेसनमा रहेका छन् ।

प्रकाशित मिति : ३ श्रावण २०७७, शनिबार  ४ : ३२ बजे

धनुषा-१ को नतिजा तत्काल घोषणा नगर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले धनुषा १ को मतपरिणाम तत्काल घोषणा

स्पेस टेक्नोलोजीमा चीनको कदम : लङ मार्च–८ए वाई८ रकेट प्रक्षेपण तयारीमा

बेइजिङ । चीन अकादमी अफ लन्च भेइकल टेक्नोलोजीले विकास गरेको

गैरनेपाली नागरिकसँग आर्थिक कारोबार नगर्न सहकारी संस्थालाई कामपाको आग्रह

काठमाडौं । काठमाडौं महानगरपालिकाले गैरनेपाली नागरीसँग आर्थिक कारोबार नगर्न सहकारी

राष्ट्रियसभाका १८ नयाँ सांसदले लिए पद तथा गोपनीयताको शपथ (तस्वीरसहित)

काठमाडौं । माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित

बाँकेमा १३ हजार ४४२ मत बदर

नेपालगन्ज । बाँकेमा कूल १३ हजार ४४२ मत बदर भएको