२५ भदौ २०८३, बिहिबार | September 10, 2026

रहेनन एभरेष्ट बैंकका अध्यक्ष बिके श्रेष्ठ



काठमाडौं । एभरेष्ट बैंकका अध्यक्ष बिके श्रेष्ठको निधन भएको छ।

मेडिसिटी हस्पिटलमा उपचाररत श्रेष्ठको ९४ वर्षको यही सोमबार महानवमीका दिन निधन भएको हो । उनको अन्तेष्टि भने मंगलबार दशैंको दिनमा गरिएको छ ।
श्रेष्ठका २ छोरी र एक छोरा छन्।

स्वर्गीय श्रेष्ठ एभरेष्ट बैंको स्थापनादेखि अध्यक्ष थिए । भारतको पञ्जाव नेशनल बैंकसँगको सहकार्यमा २६ वर्ष अघि एभरेष्ट बैंक स्थापना भएको थियो । बैंकमा पञ्जाव नेशनल बैंकको २० प्रतिशत सेयर रहेको छ ।

 

प्रकाशित मिति : ८ कार्तिक २०८०, बुधबार  १२ : ०१ बजे

दिवंगत आमाको स्मृतिमा अक्षयकोष

नेपालगन्ज । क्यान्सर रोगबाट अल्पआयु मै दिवंगत भएकी विष्णादेवी जैसीको

एमाले अध्यक्ष ओलीद्वारा बालकोटस्थित निवासको अवलोकन

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेन्जी

चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार

सिन्धुपाल्चोक । रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण चीनको केरुङ

सर्वोच्च अदालतले आफूहरूलाई न्याय दिने पूर्वसभापति देउवाको विश्वास

भक्तपुर । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले पार्टीको

रसुवा बाढीको क्रन्दन र ककपिटको सङ्घर्षमा क्याप्टेन प्रिया

रसुवा । दशौँ हजार नागरिकलाई प्रभावित तुल्याएको भदौ १० गतेको