९ श्रावण २०८३, शनिबार | July 25, 2026

चिनियाँ विदेश मन्त्रीद्वारा चीन–अमेरिका सम्बन्धमा ‘पाँच आवश्यकता’मा जोड



चिनियाँ विदेशमन्त्री वाङ यीले चीन–अमेरिकाबीच ‘पाँच आवश्यक’ कुराको विकासमा जोड दिएका छन्।

बिहीबारदेखि शुक्रबारसम्म अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँगको वार्तामा उनले सो कुरामा जोड दिएका हुन् ।

सो अवसरमा उनले दुई पक्षले दुई राष्ट्र प्रमुखले गरेको साझा समझदारीलाई समर्थन गर्नुपर्ने, द्विपक्षीय सम्बन्ध स्थिर हुनुपर्नेस सञ्चारका ढोका खुला राख्नुपर्ने; मतभेद, विवाद र तनावलाई राम्ररी व्यवस्थापन गर्नुपर्ने चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्य वाङले बताए ।

चीनका राष्ट्रपति सीको भ्रमण पूर्व विदेश मन्त्री वाङको अमेरिका भ्रमणलाई अन्तरराष्ट्रिय जगतमा विशेष चासोका साथ हेरिएको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०८०, शनिबार  ५ : २१ बजे

कर्णालीका मुख्यमन्त्री कँडेलले दिए पदवाट राजीनामा

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आफ्नो पदवाट राजीनामा

कालीगण्डकी तटमा एक सय आठ तुलसी रोपण

बागलुङ । धार्मिक महत्व बोकेको कालीगण्डकी नदी तटको निरयघाटमा हरिशयनी

समाजसेवी तथा कम्युनिष्ट नेता मिलन सापकोटाको सालिक अनावरण

खजुरा । बाँकेको खजुरामा रहेर लामो समय समाजसेवा सहित राजनीतिक

मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

कर्णाली । मुगुको कार्मारोङमा गाउँपालिका-५ पुलु बजारमा गएको ढुङ्गासहितको पहिरोमा

विद्यार्थी आन्दोलनले झुकायो भारत सरकारलाई, शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा

काठमाडौं। भारतका केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले आफ्नो पदबाट राजीनामा