१४ पुस २०८२, सोमबार | December 29, 2025

‘जन प्रदर्शन’ बारे प्रस्टाउन माओवादी केन्द्रले विशेष पत्रकार सम्मेलन गर्दै



काठमाडौं । नेकपा माओवादी केन्द्रले बिशेष पत्रकार सम्मेलनको आयोजना गर्दैछ  । सरकारको नेतृत्व गरिरहेको दलले सडक संघर्षमा उत्रिएको भन्दै आलोचना भईरहेको बेला माओवादीले आज बिशेष पत्रकार सम्मेलनको आयोजना गर्न लागेको हो ।

पार्टी मुख्यालय पेरिसडाँडामा दिउँसो १ बजे सो पत्रकार सम्मेलन आयोजना गर्न लागिएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ ।

सत्ता सहयोगी दल नेपाली कांग्रेसलगायतले माओवादीले गर्न लागेको सो प्रदर्शनको आलोचना गरे पछि महासचिव देवप्रसाद गुरुङल ‘जन प्रदशर्न’ नभएर ‘माओवादी रुपान्तरण अभियान’ अन्र्तगत एक कार्यक्रम मात्रै भएको स्पष्टीकरण दिएका थिए । तर, त्यसलाइ अझ प्रस्टाउनका लागि आज पत्रकार सम्मेलन गर्न लागिएको बुझिएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहिबार  ७ : ०७ बजे

बुटवलमा ‘बाआमासँग नगर प्रमुख’ स्वास्थ्य शिविरप्रति नागरिकको उत्साह, प्रतिकूल मौसममा पनि उल्लेख्य सहभागिता

बुटवल । बुटवल उपमहानगरपालिकाद्वारा सञ्चालित ‘बाआमासँग नगर प्रमुख’ निःशुल्क स्वास्थ्य

चितवनको पर्याय बन्दै ‘हात्ती तथा पर्यटन महोत्सव’

चितवन । हात्तीको राजधानी मानिने नेपालकै तेस्रो पर्यटकीय नगरी चितवनको

लुम्बिनी इन्टिग्रेटेड एकेडेमीको दोस्रो वार्षिकोत्सव सम्पन्न, उच्च शिक्षामा सुधार र भविष्यका चुनौतीमाथि गम्भीर बहस

बुटवल । लुम्बिनी इन्टिग्रेटेड एकेडेमी, तिलोत्तमा-रूपन्देहीले आफ्नो दोस्रो वार्षिकोत्सव विविध