१४ पुस २०८२, सोमबार | December 29, 2025

संघीय संसदको चालु अधिवेशन आजबाट अन्त्य गर्ने सरकारको निर्णय



काठमाडौं । संसदको चालु अधिवेशन आजबाट अन्त्य हुनेभएको छ ।

मन्त्रिपरिषद्को आज बसेको बैठकले संघीय संसदका दुबै सदनको चालु वर्षे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो ।

संसद अधिवेशन अन्त्य गर्न आजै राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको मन्त्रिपरिषद् बैठकपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले सञ्चारकर्मीलाई जानकारी दिएका छन्।

संसद अधिवेशन आह्वान तथा अन्त्य सरकारको सिफारिसमा राष्ट्रपतिबाट हुने व्यवस्था रहेको छ ।
संसद अधिवेशन अन्त्य गर्नुअघि आज बस्ने प्रतिनिधिसभा बैठकमा संसदमा रहेका सबै दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने बताइएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहिबार  ११ : ११ बजे

बुटवलमा ‘बाआमासँग नगर प्रमुख’ स्वास्थ्य शिविरप्रति नागरिकको उत्साह, प्रतिकूल मौसममा पनि उल्लेख्य सहभागिता

बुटवल । बुटवल उपमहानगरपालिकाद्वारा सञ्चालित ‘बाआमासँग नगर प्रमुख’ निःशुल्क स्वास्थ्य

चितवनको पर्याय बन्दै ‘हात्ती तथा पर्यटन महोत्सव’

चितवन । हात्तीको राजधानी मानिने नेपालकै तेस्रो पर्यटकीय नगरी चितवनको

लुम्बिनी इन्टिग्रेटेड एकेडेमीको दोस्रो वार्षिकोत्सव सम्पन्न, उच्च शिक्षामा सुधार र भविष्यका चुनौतीमाथि गम्भीर बहस

बुटवल । लुम्बिनी इन्टिग्रेटेड एकेडेमी, तिलोत्तमा-रूपन्देहीले आफ्नो दोस्रो वार्षिकोत्सव विविध