३ पुस २०८२, बिहिबार | December 18, 2025

बुधबार थपिए कोरोना भाइरसका १०० जना नयाँ संक्रमित, सक्रिय संक्रमितको संख्या ५ हजार ३७०



काठमाडौं । बुधबार कोरोना भाइरसका १०० जना नयाँ संक्रमित थपिएका छन् ।

३ हजार ७७९ जनाको परीक्षण गरिएकोमा १०० जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सक्रिय संक्रमितको संखया ५ हजार ३७० रहेको छ ।

एकमहिना अघि ८ देखि १० प्रतिशतमा संक्रमण देखिएको थियो भने हाल आएर २ देखि ३ प्रतिशतमा झरेको मन्त्रालयले जनाएको छ ।

हालसम्म १२ हजार ६८४ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।

प्रकाशित मिति : ७ श्रावण २०७७, बुधबार  ४ : २५ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका