१२ बैशाख २०८३, शनिबार | April 25, 2026

एनएसएल : पोखराले चितवनलाई १-० ले हरायो



काठमाडौं। काठमाडौंमा जारी नेपाल सुपर लिग (एनसएसएल) अन्तर्गत शनिबार भएको पहिलो खेलमा पोखरा थन्डर्सले एफसी चितवनलाई पराजित गरेको छ ।

पोखराले एफसी चितवनलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

पोखराको जितमा खेलको ७२औं मिनेटमा मोसेस ग्याबा त्वामले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यो जितसँगै पोखराले विजयी शुरुवात गर्दै महत्वपूर्ण ३ अंक जोडेको छ ।

लिग अन्तर्गत आजै अर्को खेल बुटवल लुम्बिनी एफएसी र ललितपुर सिटी एफसीबीच हुने तालिका रहेको छ ।

प्रकाशित मिति : ९ मंसिर २०८०, शनिबार  ३ : २७ बजे

विपद्जन्य घटना : १२ दिनमै २३ जनाको मृत्यु, ७३ जना घाइते

काठमाडौँ । विभिन्न विपद्जन्य घटनामा परेर यो महिनाको १२ दिनमै

विभिन्न जिल्लामा भारी वर्षा, अझै बदली हुने

काठमाडौँ । मौसम बदलीसँगै आज देशका विभिन्न जिल्लामा भारी वर्षा

बुटवलमा सरकारी जग्गामा बनेका संरचना हटाइने, उपमहानगरको सूचनापछि डोजर चल्ने सम्भावना

बुटवल । बुटवल उपमहानगरपालिकाले सरकारी स्वामित्वको जग्गामा निर्माण गरिएका घरटहरा

सुकुमवासी क्षेत्रबाट उद्धार गरिएकाहरुलाई होटल व्यवसायी महासंघले अस्थायी आश्रय दिने

काठमाडौं । सरकारले थापाथली, मनोहरा लगायतका स्थानबाट सुकुमवासीहरुलाई हटाउन थालेसँगै

काठमाडौं उपत्यकामा अव्यवस्थित बस्ती हटाउने अभियान तीव्र, सुकुम्बासी व्यवस्थापन प्रक्रिया सुरु

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनार तथा जोखिमपूर्ण सार्वजनिक