१९ असार २०८३, शुक्रबार | July 3, 2026

नेपाल सुपर लिग : स्पोर्टिङ इलामलाई पराजित गर्दै पोखरा विजयी



काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा पोखरा थन्डर्सले स्पोर्टिङ इलामलाई पराजित गर्दै विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बुधबार भएको खेलमा पोखराले इलामलाई १-० गोल अन्तरले पराजित गर्दै विजयी भएको हो ।

पोखराका लागि दोस्रो हाफको सुरुमै सञ्जीव विष्टले गोल गरे । उनले खेलको ४७ औँ मिनेटमा गरेको एक गोल नै पोखराको लागि निर्णायक गोल सावित भयो ।

यस जितसँगै चार खेल खेलको पोखरा थन्डर्स ८ अङ्कका साथ अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । त्यस्तै स्पोर्टिङ इलाम भने समान चार खेलबाट ३ अङ्कसहित छैटौँ स्थानमा छ । उक्त प्रतियोगितामा भोलि एफसी चितवनले बुटवल लुम्बिनीको सामना गर्नेछ ।

प्रकाशित मिति : २१ मंसिर २०८०, बिहिबार  ७ : १४ बजे

‘लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान’ स्थापना हुने

दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेशको प्रशासनिक कार्यकुशलता र सुशासनलाई

रुपन्देहीका बिभिन्न स्थानबाट सुनको सिक्री लूटपाट गर्ने ५ जना पक्राउ

बुटवल । रुपन्देही जिल्लाका बिभिन्न स्थानहरुबाट फरक फरक मितिहरुमा सुनका

एक महिनामा मुस्ताङ भित्रिए ८० हजार विदेशी पर्यटक

मुस्ताङ । सन् २०२६ को जुन महिनामा ८० हजार २५३

आज पनि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ

आज २५ अर्बको ऋणपत्र जारी हुँदै

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज रु २५ अर्ब बराबरको