२ पुस २०८२, बुधबार | December 17, 2025

नेपाल सुपर लिग : आज बुटवल लुम्बिनी र झापा भिडदैं



काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज बुटवल लुम्बिनी एफसी र झापा एफसीबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ५ बजे सुरु हुनेछ । आजको खेलमा बुटवल तेस्रो जित निकाल्दै शीर्षस्थानमा उक्लने लक्ष्यमा रहँदा झापा पहिलो जित निकाल्ने योजनामा छ ।

जारी लिगमा बुटवल ५ खेलबाट दुईमा जित, एकमा बराबरी र दुईमा हारसहित ७ अंक जोडेर तालिकाको पाँचौ स्थानमा रहेको छ । आजको खेल जितेको खण्डमा बुटवल शीर्षस्थानमा उक्लने छ ।

यस्तै, झापा तीन खेलमा बराबरी र एकमा हार बेहोर्दै ३ अङ्कका साथ आठौँ स्थानमा छ । पहिलो स्थानको ललितपुरको ९, दोस्रो स्थानको ८ अङ्क छ ।

मंसिर ८ गतेदेखि सुरु भएको लिगमा ९ टिम सहभागी छन् ।

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलबार  ८ : २४ बजे

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन