३ फाल्गुन २०८२, आइतबार | February 15, 2026

राष्ट्रियसभा सदस्य पदमा कृष्णप्रसाद सिटौलाले गराए उम्मेदवारी दर्ता



विराटनगर । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रियसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । आज कोशी प्रदेश निर्वाचन अधिकृतको कार्यालय विराटनगरमा पुगेर सिटौलाले उम्मेदवारी दर्ता गरेका हुन् ।

सिटौलाको प्रस्तावकमा कोसी प्रदेशसभा सदस्य प्रदीप सुनुवार र समर्थकमा हिमाल कार्की रहेका छन् । सत्ता गठबन्धनबाट साझा उम्मेदवार रहेका सिटौलालाई राष्ट्रियसभाको अध्यक्ष बनाउने तयारी रहेको छ ।

हिजो बसेको कांग्रेस संसदीय बोर्डको बैठकले सिटौलालाई उमेदवार बनाउने निर्णय गरेको थियो । सिटौला गत प्रतिनिधिसभाको निर्वाचनमा पराजित भएका थिए ।

प्रकाशित मिति : २३ पुस २०८०, सोमबार  ११ : ५३ बजे

वीरगन्ज भन्सारद्वारा सात महिनामा एक खर्ब ३५ अर्ब राजस्व सङ्कलन

वीरगन्ज । वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको सात महिनामा

रौतहटमा मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु

वीरगन्ज । रौतहटको दुर्गाभगवती गाउँपालिका–४ स्थित गौर–गङ्गापिपरा सडकखण्डको झाझपुल नजिकै

मुस्ताङबाट छ महिनामा चार हजार चार सय ९१ केजी फोहर निकासी

मुस्ताङ । मुस्ताङबाट चालु आर्थिक वर्षको छ महिनामा चार हजार

सिद्धबाबामा बिहानैदेखि दर्शनार्थीको घुईंचो, २० हजार दर्शनार्थीले गरे दर्शन (फोटो फिचर)

बुटवल । आराध्यदेव भगवान् शिवको विशेष पूजा-आराधनासहित महाशिवरात्री पर्व आज

खरानी टक्टक्याउँदै सर्वोकृष्ट नगर बनाउने अभियानमा बुटवल उपमहानगर

बुटवल । बुटवल उपमहानगरपालिकाले आज ६७ औं स्थापना दिवस मनाउँदै