११ श्रावण २०८३, सोमबार | July 27, 2026

प्रज्ञा भवनमा एकीकृत समाजवादीको केन्द्रीय परिषद बैठक



काठमाडौं। नेकपा एकीकृत समाजवादीको केन्द्रीय परिषद बैठक सुरू भएको छ ।

आइतबार कमलालीस्थित प्रज्ञा भवनमा पार्टीका अध्यक्ष माधव कुमार नेपालले बैठकको उद्घाटन गरेसँगै सुरु भएको हो ।

दुई दिन चल्ने उक्त बैठकले पार्टीको महाधिवेशनका सम्बन्धमा निर्णय लिँदै पार्टी सुदृढीकरणका लागि देशभर आधारभूत तहसम्म सङ्गठन स्थापित गर्न कार्ययोजना बनाउने बताइएको छ ।

प्रकाशित मिति : १४ माघ २०८०, आइतबार  १ : ४८ बजे

सांसदलाई स्वकीय सचिव दिने निर्णयविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश

काठमाडौं । संघीय संसद्का सदस्यलाई स्वकीय सचिव राख्ने सुविधा दिने

काभा पुरुष भलिबल प्रतियोगिता : नेपाल उज्वेकिस्तानसँग पराजित

काठमाडौं । काभा (सेन्ट्रल एसियन भलिबल एसोसिएसन) पुरुष भलिबल च्याम्पियनसिपमा

उपभोक्ताले जगेडा ग्यास राख्दा बजारमा ग्यास अभाव देखियो : ग्यास उद्योगी

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग सङ्घले उपभोक्तालाई आवश्यकताभन्दा बढी

प्रतिबन्धित वस्तुको बिक्री वितरण नगर्न विभागको आग्रह

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल सरकारले

नागढुङ्गा सुरुङमार्गले समृद्धिको आशा जगाउँदै

काठमाडौं । नेपाली जनताको वर्षौंदेखिको सुरुङमार्गमा सवारीसाधन गुडाउने सपनाले मूर्तरुप