४ भदौ २०८३, बिहिबार | August 20, 2026

एसीसी महिला प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित



काठमाडौं । मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा आज नेपालले लगातार दोस्रो जित हासिल गरेको छ ।

आइतबार बिहान सम्पन्न खेलमा नेपालले भुटानलाई ८ विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको हो ।

भुटानले दिएको ६६ रनको लक्ष्य पछाएको नेपालले ११.५ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यस अघि पहिला ब्याटिंग गरेको भुटानले २० ओभरमा ४ विकेट गुमाउदै ६५ रन बनाएको थियो ।

यो जित सँगै नेपालले क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ । नेपाल २ जितमा ४ अंकसहित समुह डी मा शिर्ष स्थानमा रहेको छ । त्यस्तै भुटानको २ खेलमा एक जित र एक हारसहित २ अंक रहेको छ ।

नेपालले आफ्नो तेस्रो खेल माल्दिभ्ससँग मंगलबार खेल्ने तालिका रहेको छ ।

प्रकाशित मिति : २८ माघ २०८०, आइतबार  १० : १३ बजे

भारतीय सागसब्जीमा कडाइ, बाँकेका किसानका उत्पादनले पायो बजार

बाँके । बजार मूल्य राम्रो पाउन थालेपछि बाँकेका किसान व्यावसायिक

संसदीय दलको विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको विधान संशोधनका

सुनचाँदीको मूल्य ह्वात्तै बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

धौवादी फलाम खानीबाट नौ करोड ६० लाख धाउ उत्खननको योजना

काठमाडौं । धौवादी फलाम कम्पनी लिमिटेडले नवलपरासीको हुप्सेकोट गाउँपालिका–५, धौवादीमा

सात हजार कुखुराको ‘पोष्टमार्टम’ : १० रोग पहिचान

चितवन । चितवनमा रहेको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले एक