१४ पुस २०८२, सोमबार | December 29, 2025

कर्णाली चिसापानीको पुलमाथि गुडीरहेको ट्रकमा आगलागी (भिडियो सहित)



धनगढी । कैलालीको चिसापानीस्थित कर्णाली पुलमा गुडिरहेको ट्रकमाथि आगलागी भएको छ । बर्दियाबाट पश्चिमतर्फ आइरहेको एक ट्रकमा आगलागी भएको प्रहरीले जनाएको छ ।

ट्रकमा लागेको आगो पुलको लाठोमा पनि सल्किएको छ ।

प्रज्वलशील पदार्थ लोड गरिएको ट्रकमा आगलागी भएको प्रहरीले जनाएको छ । प्रहरी र स्थानीय बासिन्दाले आगो निभाउने प्रयास गरिरहेका छन् भने कैलालीबाट दमकल पनि घटनास्थल पुगेको छ ।

भिडियो सहित

 

प्रकाशित मिति : २८ फाल्गुन २०८०, सोमबार  ६ : १५ बजे

४३ करोड बढी अपचलन भएको सहकारीलाई चलायमान बनाउन बन्यो तदर्थ समिति

नेपालगन्ज । बाँकेको नेपालगन्जमा रहेको सहकारी वित्तिय संस्था लिमिटेडबाट ४३

यस्तो छ रवि लामिछाने र कुलमानबीच भएको सहमति, साछीमा बालेन शाह

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा), उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान

रवि सभापति, कुलमान उपसभापति र बालेन प्रस्तावित प्रधानमन्त्री हुनेगरि सहमति

काठमाडौँ । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ राष्ट्रिय स्वतन्त्र

नेकपा (एमाले)ले बुझायो समानुपातिकतर्फको बन्दसूची

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते