१० भदौ २०८३, बुधबार | August 26, 2026

ट्राफिक प्रहरीमा कोरोना पुष्टि भएपछि महानगरीय ट्राफिक कार्यालय सिल, एसएसपीसहित ३७५ जना क्वारेन्टिनमा



काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ (बग्गीखाना)का दुई जनालाई कोरोना संक्रमण पुष्टि भएपछि एसएसपी भिमप्रसाद ढकालसहित ३७५ जनालाई क्वारेन्टिनमा राखिएको छ ।

कोरोना पुष्टि भएकाहरुको सम्पर्कमा आएकाहरुलाई आउ–जाउ गर्न बन्द गरिएको उनले बनाए । आफूले पनि अरुसँग भेटघाट बन्द गरेको एसएसपी ढकालले बताए ।

महाशाखा मातहत ट्राफिक प्रहरीको जनशक्ति १५ सय ४५ जना छ । ३७५ जना क्वारेन्टिनमा गएपछि १ हजार १ सय ७० जना जनशक्ति ट्राफिक व्यवस्थापनका लागि खटाइएको छ ।

क्वारेन्टीनमै बसेपनि ट्राफिक व्यवस्थापनमा भने कुनै कमी नभएको उनले बताए । महाशाखाको मातहतमा १५ सय ४५ जना कार्यरत छन् ।

प्रकाशित मिति : १८ श्रावण २०७७, आइतबार  १० : ०२ बजे

भोटेकोशी बाढी : उद्धार गरी ल्याएका १३ जनाको काठमाडौंंमा उपचार हुँदै

काठमाडौं । रसुवामा आज बिहान गएको बाढीमा परी घाइते भएका

पार्टीका सबै कार्यक्रम रोकेर राहत र उद्धारमा केन्द्रित हुने कांग्रेसको निर्णय

ललितपुर । नेपाली कांग्रेसले पार्टीका सबै कार्यक्रम रोकेर राहत र

संसदलाई सरकारको जवाफ – हिमपहिरोपछि भोटेकोशीमा बाढी आयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको ठूलो बाढीका

विपद्मा सरकार र दल एकढिक्का भएर उद्धारमा जुट्न रवि लामिछानेको आह्वान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्राकृतिक

भोटेकोशी बाढी : ३८४ पर्यटक सम्पर्कविहीन

काठमाडौं । रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर ३८४ पर्यटक सम्पर्कविहीन