३ आश्विन २०८३, शनिबार | September 20, 2026

ब्रेक फेल हुँदा सडकमा ठाडै उभियो यात्रुबाहक बस



काठमाडौं । सामाजिक सञ्जालमा एकाएक भाइरल भएको तस्वीर कुनै एआई वा सम्पादन गरिएको दृष्य होईन । पोखराको लेखनाथ अर्चलेमा ब्रेक फेल भएर भएको भनिएको बस दुर्घटनाको दृष्य हो । सो दुर्घटनाबाट दुई जना घाइते भएका छन् । लेखनाथ क्षेत्रको आरुपाटाबाट पोखरा आउँदै गरेको ग१ख ८६८० नम्बरको बस अर्चलेमा ब्रेक फृल भएर सडकमा उभिन पुगेको हो ।

बसमा रहेको दुईजनामा दुबैजना घाइते भएका छन् । दुर्घटना भएको बसमा बसका चालक टीकाराम बिक र सहचालक सालिकराम सुवेदीमात्र थिए । उनीहरूको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार हुँदै छ ।

बसमा चालक र सहचालकमात्र रहेको जिल्ला प्रहरी कार्यालयल कास्कीका सूचना अधिकारी सूर्यबहादुर रानामगरले जानकारी दिए । बस दुर्घटना भएको तस्वीर र भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । बस सडकमा ठाडै उभिएको तस्वीर र भिडियो सामाजिक सञ्जालमा भाइरल भएको हो ।

प्रकाशित मिति : १७ चैत्र २०८०, शनिबार  १२ : ४८ बजे

अर्थमन्त्री डा वाग्ले स्वदेश फिर्ता

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सम्पन्न

कार्यदल मै नरहेका प्रदीप ज्ञवालीले लेखे पुनर्गठनसम्बन्धी कार्यदलको तेस्रो प्रतिवेदन (पूर्णपाठ)

काठमाडौं । नेकपा (एमाले) को पार्टी पुनर्गठनसम्बन्धी एजेण्डामा तेस्रो प्रतिवेदन

कांग्रेसको १५औँ महाधिवेशन : ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म

सिमरा होटलमा विवादपछि चक्कु प्रहार, ३५ वर्षीय युवकको मृत्यु

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरास्थित एक होटलमा चक्कु प्रहारबाट

खजुरा क्यान्सर अस्पतालमा बिग्रेको लिन्याक मेसिन ६ महिनापछि सञ्चालनमा

नेपालगन्ज । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा करिब