२ पुस २०८२, बुधबार | December 18, 2025

पाल्पामा रुख ढलेर स्कुटर च्यापिँदा एकजनाको मृत्यु



पाल्पा । पाल्पाको तानसेनमा रुखमा स्कुटर च्यापिँदा उकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तानसेन नगर पालिका ५ कैलासनगरका १९ वर्षिय भुवन दर्लामी रहेका छन् ।

आज साँझ आएको अविरल बर्षा तथा हावाहुरीको कारण तानसेन ८ जरेपिपल स्थित सिद्धार्थ राजमार्गमा सडक माथिबाट रखहरु ढलेर लु ८१ प ११३६ नम्बरको स्कुटर च्यापिँदा घाइते भएका दर्लामीको उपचारका क्रममा मृत्यु भएको हो । रुखमा च्यापिएर तानसेन २ बडिज्ञानटोलका २० वर्षिय प्रथम शाही घाइते भएका छन् ।

दर्लामीलाईे लुम्बिनी मेडिकल कलेज प्रवासमा पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको पाल्पा प्रहरी प्रवक्ता डिएसपी सुगन्ध श्रेष्ठले बताए ।

प्रकाशित मिति : १७ चैत्र २०८०, शनिबार  ९ : ४५ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल