१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

जिएमई रेमिटबाट पैसा पठाउँदा पठाए पटक क्यास ब्याक



काठमाडौं । रोमानियाबाट जिएमइ रेमिट प्रा.लि मार्फत नेपालमा पैसा पठाउँदा हरेक पटक क्यास ब्याक पाउने व्यवस्था मिलाइएको छ । जिएमई रेमिटले स्मिथ एण्ड स्मिथको साझेदारीमा क्यास ब्याक योजना ल्याएको हो ।

योजना अन्तर्गत रोमानियाबाट नेपालमा विप्रेषण पठाउँदा प्रति कारोबार नगद २ सय ५० क्यास ब्याक प्राप्त गर्न सकिने जिएमईले जनाएको छ । योजना १ अप्रिल २०२४ देखि लागु भई ३१ मेई २०२४ सम्म संचालन हुने जिएमई रेमिटका महाप्रबन्धक वद्री कटवालले बताए । उनका अनुसार रोमानियाबाट स्मिथ एण्ड स्मिथका मार्फत बैंक खाता, वालेट र नगदमा विप्रेषण पठाउँदा प्रति कारोबार नगद २ सय ५० प्राप्त गर्न सकिने छ ।

नेपालमा जिएमई रेमिट सँग आबद्ध २५ हजार भन्दा बढी एजेन्टहरुबाट सजिलैसँग रकम भुक्तानी लिन सकिने र नेपाल अधिराज्य भरिका कुनै पनि उपभोक्ताहरुको बैंक तथा वित्तीय संस्थाको खातामा सहि समयमा रकम जम्मा भई तुरुन्तै रकम झिक्न मिल्ले ब्यवस्था रहेको जिएमई रेमिटले जनाएको छ । जिएमई रेमिटमा मोबाईल वालेटमा समेत लोड गर्न सकिने सुविधा उपलब्ध रहेको छ ।

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलबार  ९ : ५५ बजे

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत

निर्वाचन परिणाम ‘सुनामी’ मात्रै थियो, कार्यकर्ता रक्षात्मक नबन्नु : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’