७ कार्तिक २०८३, शनिबार | October 24, 2026

बैंकिङ कसुर मुद्दामा फरार खजुराकी अनु पक्राउ



नेपालगन्ज । फरार अभियुक्त पक्राउलाई तिब्र पारेको बाँके प्रहरीले बैंकिङ कसुर मुद्दामा फरार रहेका अनु थापा चन्दलाई पक्राउ गरेको छ ।

खजुरा गाउँपालिका वडा नं. १, राधापुरकी चन्दलाई बैंकिङ कसुर मुद्दामा पक्राउ गरिएको बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले जानकारी दिए ।

२०८० बैशाख ८ गते जिल्ला अदालतले चन्दलाई ३४ लाख जरिवाना र ७ दिन कैदको सजाय सुनाए लगत्तै चन्द फरार रहँदै आउकी थिइन् । प्रहरीले चन्दलाई पक्राउ गरेर जिल्ला अदालतमा बुझाएको छ ।

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहिबार  ९ : ४७ बजे

फापरखेत पहिरो र सिङ्गा–तातोपानी कुण्ड संरक्षणमा मन्त्री पुनको चासो

म्याग्दी । विज्ञान, प्रविधि तथा नवप्रर्वतन मन्त्री महावीर पुनले म्याग्दीको

तीन महिनामा २८ जनाद्वारा नागरिकता परित्याग

चितवन । जिल्ला प्रशासन कार्यालय चितवन र इलाका प्रशासन कार्यालय

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

भूराजनीतिक चलखेलले नेपाल असहज अवस्थामा पुग्यो : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

जनताका समस्या सुन्न र पार्टी रूपान्तरण गर्न नेकपाको दुई महिने जागरण अभियान सुरु

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले जनताका समस्या, गुनासा र