४ पुस २०८२, शुक्रबार | December 19, 2025

मृगौला पीडित सिङ्गजालीलाई लाफा समुहकाे सहयोग हस्तान्तरण



बुटवल । कालीगण्डकी गाउँ पालिका वडा नम्बर २ तथा साबिक कारिकोट गाबिस १ छेबोग्घा माइत भै हाल सत्यवती गाउँ पालिका २ च्याहमी निवासी ३८ बर्षिय यम कला सिङ्गजाली गाहालाई लाफा समुह बुटवलले सहयाेग प्रदान गरेकाे छ ।

दुबै मृगौला फेल भएको कारण डेढ महिना देखि युनिभर्सल मेडिकल कलेज भैरहवामा नियमित डाइलोसिस गराउदै अाएकि उनलाई उपचारको लागि सहयोग स्वरुप ७६ हजार ५ सय ३० रुपैया प्रदान गरिएकाे हाे ।

पिडित यमकला सिंजालिका छोरी आस्मा सिङ्गजालीलाई लाफा समूह बुटवलका सल्लाहकार चक्र बहादुर राना, लाफा समुहका अध्यक्ष तारा सिंह रेश्मी, सक्रिय समाजसेवी कृष्णा राना, मुक्ति चौतारे लगायत संयुक्तरूपमा सहयाेग रकम प्रदान गरेका हुन ।

सहयाेग हस्तान्तरण कार्यक्रममा कालीगण्डकी गाउँपालिकाका सकृय समाजसेवी एवं राजनैतिककर्मि कृष्ण लामिछाने र बम लामिछाने लगायतकाे सहभागीताहेकाे थियाे ।

प्रकाशित मिति : २४ श्रावण २०७७, शनिबार  ६ : २१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको