७ पुस २०८२, सोमबार | December 22, 2025

बुटवल श्रवणपथको औषधीको थोक पसलमा आगलागी



बुटवल । बुटवलको श्रवणपथ स्थित औषधीको एक थोक पसलमा आगलागी भएको छ । केही बेर अगाडि सुरु भएको आगलागी अहिले पनि फैलने क्रम जारी छ ।

मध्य चोकबजारमा रहेको आदर्श डिस्ट्रीब्यूटर्समा आगलागी भएको हो । बन्द भएको पसल भित्रबाट आगोको ज्वाला निस्किरहेको स्थानीयले बताएका छन् । यो समाचार तयार पार्दासम्म घटनास्थलमा दमकल पुगेको छैन ।

प्रकाशित मिति : २४ जेष्ठ २०८१, बिहिबार  ९ : ३७ बजे

नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो

काठमाडौँ । नबिल बैंक लिमिटेडले त्रिशूली जलविद्युत् कम्पनी लिमिटेड आयोजनाको

भरतपुरका २०० बढी स्थानमा सिसी क्यामेरा जडानको काम सुरु

चितवन । भरतपुर महानगरपालिकाले महानगर क्षेत्रमा सिसी क्यामेरा जडानको काम

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

काठमाडौं । जेनजी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र

माइतीघरमा ‘जेनजी’ प्रदर्शन, केही पक्राउ

काठमाडौं । काठमाडौंको माइतीघरमा सोमबार ‘जेनजी’ समूहले गरेको प्रदर्शनका क्रममा

किशोर हत्यामा संलग्नलाई पहिचान गरी हदैसम्मको कारवाही गर्न बुटवल उद्योग बाणिज्य संघको माग

बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीले संघका सदस्य रमा पौडेल र