२५ बैशाख २०८३, शुक्रबार | May 8, 2026

पत्रकार महासंघको केन्दीय निर्वाचन समितिको निर्वाचन कार्यक्रम सार्वजनिक



काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचन समितिले केन्द्रीय कार्यसमितिको निर्वाचन कार्यक्रम प्रशाशित गरेको छ । समितिले २२ असारमा मतदान गर्ने गरि निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो ।

शुक्रबार महासंघको केन्द्रीय निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै असार १२ गते मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने, १३ गते उम्मेदवारको मनोनयन र नामावली प्रकाशन तथा १५ गते अन्तिम नामावली प्रकाशन हुने जनाइएको छ ।

असार २२ गते बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने र त्यस लगत्तै मतगणना गरिने निर्वाचन समितिले जनाएको छ ।

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार  १० : १८ बजे

यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय १५ दिन बन्द

दार्चुला । दार्चुलाको अपी हिमाल गाउँपालिकामा यार्सागुम्बा सङ्कलनको सिजन सुरु

प्रगतिशील सङ्गीत उत्सवः नौ बुँदे घोषणापत्र जारी

काठमाडौं । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान काठमाडौँको आयोजनामा

अस्थायी बसोबासमा नयाँ सहारा : खरिपाटी ‘होल्डिङ सेन्टर’ मा सुकुमवासीहरूको दैनिकी

काठमाडौँ । भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्र अस्थायी

बाँकेको नरैनापुरमा छोटी भन्सार सञ्चालनमा आउँदै

नेपालगन्ज । द्वन्द्वकालमा बन्द रहेको बाँकेको नरैनापुरस्थित छोटी भन्सार कार्यालय

उचित व्यवस्थापनविना सुकुम्वासीलाई विस्थापन नगर्न अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले उचित व्यवस्थापनविना सुकुम्वासीलाई विस्थापन नगर्न अन्तरिम