१८ फाल्गुन २०८२, सोमबार | March 2, 2026

नारायणी नदी किनारमा ३ वटा शव फेला



नवलपरासी । नवलपुरको गैडाकोट १ नारायणी नदीमा ३ जनाको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार गैंडाकोट १ मजुवा सामुदायिक वन नजिक नारायणी नदी किनारमा २ पुरुष १ महिलाको लास सडेगलेको अवस्थामा भेटिएको हो ।

शव अहिले नारायणी नदीमै रहेको छ । अहिले शव उठाउने र मुचुल्का उठाउने कार्य भैरहेको प्रहरीले जनाएको छ । शवको पहिचान हुन सकेको छैन ।

उक्त शव बाढीले बगाएर ल्याएको हुन सक्ने अनुमान गरिएको छ । प्रहरीले घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ असार २०८१, मंगलबार  १२ : ०२ बजे

दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्था सहज बनाइने

काठमाडौँ । सरकारले निर्वाचनलाई मध्यनजर गर्दै पेट्रोलियम पदार्थ र दैनिक

दल र उम्मेदवारका प्रचार सामग्री आज रातिदेखि सञ्चारमाध्यमबाट हटाउन अनुरोध

काठमाडौं । विज्ञापन बोर्डले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत राजनीतिक दल

रुपन्देही २ मा काँग्रेस उम्मेद्वार चुन्नलाई मत दिन उद्योगी-व्यवसायीहरूको अपिल

बुटवल । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपन्देही क्षेत्र नं. २

रामेछापमा निर्वाचन सामग्री बोकेको गाडी भीरबाट खस्यो

काठमाडौं । रामेछापमा निर्वाचन सामग्री बोकेको एक गाडी दुर्घटनामा परेको