१ पुस २०८२, मंगलबार | December 16, 2025

सिमलताल दुर्घटना : थप एक शव भेटियो



चितवन । पश्चिम चितवनको भरतपुर महानगरपालिका-२८ मा एक पुरुषको शव फेला परेको छ । अन्दाजी ३०/३५ वर्षको पुरुषको शव नारायणी नदीको टापुमा घोप्टो परेको अवस्थामा फेला परेको हो ।

नारायणघाट–मुग्लिन सडकको सिमलतालबाट दुइटा बसहरु शुक्रबार विहान त्रिशुलीमा खस्दा बेपत्ता यात्रुहरु मध्ये कै एक जना यात्रुको शव हुन सक्ने प्रहरीले आशंका गरेको छ । शवलाई पोष्टमार्टमका लागि भरतपुर अस्पताल ल्याउने तयारी गरिएको प्रहरीले जनाएको छ ।

शनिवार गोलाघाटमा १ र गैंडाकोटको थुम्सी नजिकै २ जनाको शव भेटिएको थियो । भेटिएका तीन वटै शवको सनाखत भइसकेको छ । उनीहरु मध्ये २ जना गणपति डिलक्सका र एक जना एन्जल डिलक्सका यात्रु थिए ।

प्रकाशित मिति : ३० असार २०८१, आइतबार  १० : २७ बजे

सामाजिक सञ्जालमा प्रेम गरी विवाह गर्न भारत जाने युवती बेचबिखनको जोखिममा

राँझा । भारतीय व्यक्तिसँग सामाजिक सञ्जालमार्फत प्रेम सम्बन्ध भएका आधारमा

लागुऔषध ओसारपसार गर्ने एक भारतीयसहित तीन जना पक्राउ

काठमाडौं । प्रहरीले लागुऔषध ओसारपसार तथा बिक्रीवितरण गरेको अभियोगमा एक

पाँच फर्मलाई जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच

कांग्रेसद्वारा प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवार सिफारिस

गण्डकी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

एमाले ११ औँ महाधिवेशनमा आज मतदान, ओली र पोखरेलबीच अध्यक्ष पदको प्रतिस्पर्धा

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज