४ पुस २०८२, शुक्रबार | December 19, 2025

कपिलवस्तुमा थपिए १८ जना संक्रमित, संक्रमितको संख्या ९३५ पुग्यो



कपिलवस्तु । कपिलवस्तुमा शुत्रकार थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससंगै कपिलवस्तुमा संक्रमितको संख्या ९३५ पुगेको छ ।

यहि साउन २५ गते बुद्धपदम मा.वि तौलिहवामा संकलन गरिएकोे २२६ स्वाव नमुना मध्ये २६ जनको पीसीआर रिपोर्ट पोजेटिभ आएको र १५१ नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यलय कपिलवस्तुले जनाएको छ । यसै गरी शुक्रबार नै जिल्ला अस्पतालका थप १ जनामा र शुधोधन गाउपालिकामा १ जना संक्रमण पुष्टि भएको छ ।

हाल सम्म संकलन गरिएका स्वाव मध्य ५० जनाको नतिजा आउन बाँकी रहेको छ ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  ४ : ३३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको