१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०० पुग्यो, बिहीबार मृत्यु भएका धनुषाका पुरूषमा कोरोना संक्रमण



काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १०० पुगेको छ ।

धनुषामा बिहीबार मृत्यु भएका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएसँगै मृत्यु तीन अंकमा पुगेको हो ।

पछिल्लो पटक मृत्यु हुनेमा धनुषाको जनकनन्दनी गाउँपालिका वडा नम्बर-४ का ५० वर्षीय पुरुष छन् ।

स्वास्थ्यमा गम्भिर समस्या आएपछि जनकपुर प्रादेशिक अस्पतालबाट काठमाडौं रेफर गर्दागर्दै उनको मृत्यु भएको प्रदेशको सामाजिक विकास मन्त्रालयले वनाएको छ ।

श्वास प्रश्वासमा समस्या देखिएका ती पुरुषलाई उपचारका लागि प्रादेशिक अस्पताल पुर्याइएको थियो ।

यसअघि, शुक्रबार थप थप चार जनाको मृत्यु भएको रिपोर्ट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको थियो ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  ७ : ४२ बजे

दुबईबाट स्वदेश फर्कदै गर्दा फरार प्रतिवादी विमानस्थलबाटै पक्राउ

काठमाडौँ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी दुबईबाट स्वदेश फर्कदै

सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी

सुनसरी घटना : शान्ति र सद्भाव कायम गर्न प्रधानमन्त्री कार्यालयको आग्रह

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा

कर्णाली प्रदेशको पाँचौ मुख्यमन्त्रीमा मंगल शाही नियुक्त

सुर्खेत । कर्णालीको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता

शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा

काठमाडौं । व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा