४ जेष्ठ २०८३, सोमबार | May 18, 2026

पोखरामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटना



पोखरा । पोखरामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटनामा भएको छ । पोखरा महानगरपालिका-१७ बिरौटामा रहेको एलपी मेमोरियल इङ्लिस बोर्डिङ स्कूलको ग १ क ६२१९ नम्बरको बस दुर्घटनामा परेको हो ।

प्रारम्भिक जानकारीअनुसार मट्टिखानबाट विद्यार्थी लिएर स्कुलतर्फ जाँदै गरेको बसमा २२ विद्यार्थी, चालक र एक सहयोगी रहेको बताइएको छ ।

बस करिब ६० मिटर तल सडकमा खसेको थियो । थप जानकारी आउन बाँकी छ ।

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार  १० : २३ बजे

एमाले सचिवालय बैठक आज बस्दै

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक आज बस्दैछ। बैठक

जेनजी आन्दोलनमा जलेका लालपुर्जाको श्रेष्ता कायम गर्न सास्ती खेप्दै सेवाग्राही

नेपालगन्ज । गत सालको भाद्र २४ गतेको जेनजी आन्दोलनका क्रममा

विषादीको विकल्पमा ‘जैविक झोल’

म्याग्दी । म्याग्दी, मुस्ताङ, बागलुङ र पर्वत कार्यक्षेत्र रहेको राष्ट्रिय

कोरलानाकामा थप ‘बिटिएस’ सञ्चार उपकरण जडान

मुस्ताङ । यहाँको नेपाल-चीन उत्तरी कोरलानाका दशगजा क्षेत्रमा माइक्रोवेब बिटिएस

सुनकोशीको बेलिब्रिज झिकिएपछि समस्यामा स्थानीय

खोटाङ । सुनकोशीस्थित फोक्सिङटार र बङ्शिलाघाटको अस्थायी बेलिब्रिज झिकिएसँगै खोटाङ