६ भदौ २०८३, शनिबार | August 22, 2026

लुम्बिनी, बागमती र कर्णालीका प्रदेश प्रमुख फेरिए



काठमाडौँ। सरकारले बागमती, लुम्बिनी र कर्णाली प्रदेशको प्रदेश प्रमुख हेरफेर गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यसअघिको सरकारले नियुक्त गरेका तीन प्रदेश प्रमुखलाई हटाएर नयाँ नियुक्ति गरेको हो ।

बैठकले बागमतीमा दीपकप्रकाश देवकोटा, लुम्बिनीमा कृष्णबहादुर घर्तीमगर र कर्णालीमा यज्ञराज जोशीलाई नयाँ प्रदेश प्रमुखमा नियुक्त गरेको छ ।

यसअघि, बागमतीमा यादवप्रसाद शर्मा, लुम्बिनीमा अमिक शेरचन र कर्णालीमा तिलक परियार प्रदेश प्रमुख थिए । यीमध्ये शर्मा एकीकृत समाजवादीबाट सिफारिस भएका हुन् भने शेरचन र परियार माओवादीबाट सिफारिस भएका थिए ।

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार  ८ : २६ बजे

गरिमा प्रकरणमा दोषीलाई उम्कन नदिने गृहमन्त्रीको प्रतिबद्धता, प्रहरीमाथि पनि छानबिन

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले जघन्य अपराध रोक्न बलियो कानुनी

बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना छ : मुख्यमन्त्री थापा

भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशलाई धार्मिक पर्यटकीय

काठमाडौंमा रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय सदस्यका लागि आयोजना

चार महिनामा विपद्का पाँच हजारभन्दा बढी घटना, २५० जनाको मृत्यु

काठमाडौं । बितेका चार महिनामा देशका विभिन्न भागमा पाँच हजारभन्दा

पहिरोले बेनी–जोमसोम र चामे–बेँसीसहर सडक अवरुद्ध

काठमाडौँ । पहिरो खसेपछि म्याग्दीको बेनी–जोमसोम र मनाङको चामे–बेँसीसहर सडक