२७ जेष्ठ २०८३, बुधबार | June 10, 2026

उपेन्द्र यादव नेतृत्वको जसपा नेपालको केन्द्रीय समिति बैठक आजदेखि



काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) केन्द्रीय समितिको बैठक आजदेखि सुरु हुँदैछ ।

साउन २७ देखी ३० गतेसम्म चल्ने नवगठित केन्द्रिय समिति बैठकमा मुलुकको समसामयिक राजनीतिक, पार्टीको सङ्गठन कार्यबिभाजन र सुदृढीकरणलगायत विषयमा छलफल हुनेछ ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवका अनुसार बदलिदोँ वर्तमान राष्ट्रिय राजनीतिक सन्दर्भमा पार्टीको भूमिका, पार्टीको वैचारिक एवं सैद्धान्तिक अवधारण तथा संविधान संशोधनको आवश्यकता र अपरिहार्यता सम्बन्धमा छलफल हुनेछ ।

प्रकाशित मिति : २७ श्रावण २०८१, आइतबार  ७ : ४८ बजे

सरकारी विज्ञापन नीतिविरुद्ध पत्रकार महासंघको देशव्यापी धर्ना, निर्णय फिर्ता लिन माग

भैरहवा । नेपाल पत्रकार महासंघले सरकारी विज्ञापन तथा सूचना वितरणसम्बन्धी

तिनाउ सुनचाँदी पसल प्रकरण : बीमा रकम दाबी गर्न चोरीको नाटक, सञ्चालक नै मुख्य योजनाकार रहेको यसरी खुल्यो रहस्य

बुटवल । बुटवलको प्रमुख व्यापारिक केन्द्र अमरपथस्थित तिनाउ सुनचाँदी पसलमा

बुटवलमा विद्यालयस्तरीय राष्ट्रिय छात्र भलिबल प्रतियोगिता बिहीबारदेखि

बुटवल । मदन भण्डारी स्पोर्टस् एकेडेमीले मदन भण्डारीको ७५ औँ

नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैन : एमाले नेता थापा

काठमाडौँ । नेकपा (एमाले) को संसदीय दलका नेता रामबहादुर थापा

सांसद हमालद्वारा राष्ट्रियताको विषयमा एकताबद्ध हुन आग्रह

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा सांसद