१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

त्रिवि मानविकी तथा सामाजिकशास्त्र संकायको सहायक डीनमा प्राडा. ढकाल नियुक्त



काठमाडौं । त्रिभुवन विश्वविद्यालयको मानविकी तथा सामाजिकशास्त्र संकायको सहायक डीनमा प्राध्यापक डाक्टर दुवीनन्द ढकाल नियुक्त भएका छन् ।

त्रिभुन विश्वविद्यालयको कार्यकारी परिषद्ले प्राडा. ढकाललाई आइतबार सहायक डीनमा नियुक्त गर्ने निर्णय गरेको हो । सहायक डीनको कार्यकाल चार वर्ष हुनेगर्छ ।

ढकाल अहिले त्रिविकै भाषा विज्ञान केन्द्रीय विभागको विभागीय प्रमुख रहेका छन् ।

चितवनमा बोलिने दराईहरुको भाषामा ढकालले त्रिविबाटै विद्यावारिधी हासिल गरेका छन् ।

२०५५ सालबाट ढकालले त्रिविमा अध्यापन सेवा सुरु गरेका थिए ।

 

प्रकाशित मिति : १ भदौ २०७७, सोमबार  ११ : २१ बजे

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना

पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

काठमाडौँ । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो

अन्तरराष्ट्रिय आलु दिवस :‘आलु जहाँ फल्छ, त्यहाँ जीविकोपार्जन फस्टाउँछ’

काठमाडौँ । आज अन्तरराष्ट्रिय आलु दिवस हो । ‘आलु जहाँ

महिला अधिकारको प्रभावकारी कार्यान्वयनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र

बजेटमा गण्डकीका कुन–कुन योजना परे ?

पोखरा । सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आव २०८३/८४ को