२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

मंगलबार थपिए अहिलेसम्मकै सबैभन्दा धेरै १०१६ संक्रमित



काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट मंगलबार १०१६ जना संक्रमित थपिएका छन् ।

१३ हजार ४६१ पीसीआर परीक्षणमा १०१६ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए ।

नेपालमा कोरोना भाइरसको महामारी फैलिएसँगै यो नै एकैदिन पुष्टि भएको सर्वाधिक ठूलो संख्या हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २८ हजार २५७ पुगेको छ।

काठमाडौं उपत्यकामा २०५ जना संक्रमित थपिएका छन् ।

देशभर डिस्चार्ज हुनेको संख्या १७ हजार ५८० पुगेको छ । पछिल्लो २४ घण्टामा ८५ जना मात्र संक्रमित निको भएर घर फर्किका छन् ।

होम आइसोलेसनमा रहनेहरु २८८७ जना रहेका छन् ।

प्रकाशित मिति : २ भाद्र २०७७, मंगलबार  ४ : २६ बजे

ज्ञान कर्णाली हाफ म्याराथनमा महिला तथा पुरुष विजेतालाई समान ५५/५५हजार

नेपालगन्ज । यही बैशाख २९ गते शनिवार आयोजना हुने प्रथम

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर

काठमाडौं । ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा

अदालतभित्रै श्रीमानद्वारा श्रीमती कुटिए

तम्घास । गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुस रकमसहित मालपोतका सुब्बा पक्राउ

बुटवल ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,