२२ बैशाख २०८३, मंगलबार | May 5, 2026

पाल्पामा झुम्सा खोलाले बगाएर एकजनाको मृत्यु



पाल्पा । पाल्पाका झुम्सा खोलाले बगाउँदा एकजनाको मृत्यु भएको छ । जिल्लाको माथागढी ४ सुर्कावास स्थित झुम्सा खोलाले बगाउँदा तिनाउ ४ बिजनचौरका अन्दाजी ५३ वर्षिय शेर बहादुर चौहानको मृत्यु भएको हो ।

प्रहरीका अनुसार चौहान खोला तर्ने क्रममा आज मध्यान्ह ३ बजेको समयमा झुम्सा खोलाले बगाई अन्दाजी १५० मिटर तल खोलाको बीच भागमा मृत अवस्थामा फेला परेका थिए ।

मृतक चौहानको शव घटनास्थलमा प्रारम्भिक अनुसन्धान कार्य पश्चात पोष्टमार्टमको लागि जिल्ला अस्पताल पाल्पामा पठाईएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २८ भदौ २०८१, शुक्रबार  ८ : २८ बजे

योगशिविरमा जुम्ला पुगेका चिकित्सकले शल्यक्रिया गरेपछि

जुम्ला । यहाँस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जटिल किसिमको टाउकोको

प्रधानमन्त्रीलाई हर्क साम्पाङका कडा प्रश्न – सीमा, सुशासन र बजेटमा जवाफ माग

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र

‘शिक्षालय र कर्मचारीतन्त्रमा राजनीति निषेध’ : पेशागत स्वतन्त्रता सुदृढ गर्ने प्रधानमन्त्रीको दाबी

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले शिक्षालय र कर्मचारीतन्त्रमा दलगत प्रभाव

पाथीभरा मन्दिर क्षेत्रमा अब फोरजी सेवा सञ्चालन

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रमा दर्शनार्थीहरूलाई सञ्चार

विश्वकप लिग-२ को अन्तिम खेल आज : नेपाल र ओमान आमनेसामने

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपाल, ओमान